काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समाज रुपान्तरणको लागि पत्रकारहरुले दिने हरेक समाचार सत्यतथ्य हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमिति पद हस्तान्तरण समारोहमा बोल्दै उनले पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सके मात्र जिम्मेवारीको सार्थकता पुष्ठि हुने बताएका हुन् । उनले भने ,‘बिग हाउसका कतिपय समाचारहरु…