काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिने भन्दा पनि जिम्मेवारी पुरा गर्ने समय आएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टीका सभापती गगन थापालाई राजीनामा दिनुभन्दा पनि छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो रहेको बताएका हुन् । उनले लेखेका छन,‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो । त्यसैले…