काठमाडौं । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं २ (ख) का प्रदेश सभापति खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्का गोठाटारबाट पक्राउ परेका हुन् । सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने…