Logo

संघीयताको अस्पष्टता अन्त्य गर्नेगरी काम गरिरहेका छौंः मुख्य सचिव अर्याल

काठमाडौं । मुख्य सचिव डा.बैकुष्ठ अर्यालले पुस मसान्तभित्र तीनै तहका सरकारका साझा अधिकार बाँडफाँटको कुरामा भएको अन्योल हटाएर संविधानप्रदत्त अधिकार कार्यान्वयनमा तीनै तहको सरकारकाबीच प्रस्टता ल्याउने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित राष्ट्रिय शासन संगोष्ठी २०२३ मा उनले संघ, प्रदेश र स्थानीय तहबीचको साझा अधिकार बाँडफाँट र कार्यान्वयनमा भएको अन्योलतालाई पुस मसान्तभित्र अन्त्य गर्नेगरी काम…