काठमाडौं । गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४०० नाघेको हो । मंगलबार वेस्ट बैंकको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार जेनिन सहर र यसको…