काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ। आज बस्ने सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा दुई जना न्यायाधीशहरूको सुनुवाई हुन लागेको हो। बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको छ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति…