काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले अहिलेको प्रकृयाहरुमा भएका जटिलतालाई अन्त्य गरेर चाँडो सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभामा बोल्दै उनले, सरकारले सेवा सुविधा प्रवाह जनताले महशुस गर्ने खालको दिनका साथै टेबलमा फाइल थुपारेर मात्र राख्ने कार्यलाई अन्त्य…