Logo

नेपाल–बंगलादेश विद्युत् बिक्री सम्झौता

काठमाडौं ।  नेपाल र बंगलादेशबीच भएको विद्युत् बिक्री सम्झौता (पीएसए) नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक रहेको छ ।  बंगलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको र नेपालले आगामी १० वर्षभित्र पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । लक्ष्य कार्यान्वयन गर्न सकेमा यसले नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा वृद्धि…