Logo

भूकम्प जाँदा डराउनु पर्दैन्, क्षति कम गर्ने उपाय खोज्नुपर्छ

नेपालमा गइरहेका भूकम्पले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ । अहिलेसम्मको क्षतिको विवरण हेर्दा पुर्वतयारी पुगेको छैन् । वास्तवमा, भूकम्पका लागि कहिलेपनि तयारी भएनौं । परापुर्व कालदेखि जुन क्षति भइरहेको थियो त्यसबाट पाठ सिक्नुपर्ने हो । तर हामी सचेत हुन सकेका छैनौं ।डा.लोकविजय अधिकारीवरिष्ठ भूकम्पविद् यस बर्ष २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा हामी…