काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समिति विधेयकमा सबै भन्दा गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कुनै पनि समितिले विधेयक र विधेयकका सम्बन्धमा गम्भिर भएर लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘पूर्वाधार विकास समितिको भूमिका विधेयमा अत्यन्त महत्वपूर्ण छ । त्यसैले यो समितिले…