Logo

‘हरेक समितिहरु विधेयकमा गम्भिर र सरकारप्रति जवाफदेही बन्नुपर्छ’

काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समिति विधेयकमा सबै भन्दा गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै  उनले  कुनै  पनि समितिले विधेयक र  विधेयकका सम्बन्धमा गम्भिर भएर  लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘पूर्वाधार विकास समितिको भूमिका विधेयमा अत्यन्त महत्वपूर्ण छ ।  त्यसैले यो समितिले…