Logo

बालबालिकाको हक कार्यान्वयनमा सरकार गम्भीर : बालबालिका मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बालबालिकाको शिक्षा, स्वास्थ्यको हक स्थापित गर्न सरकारले काम गरिरहेको बताएका छन् । आज भिन्न क्षमता भएका कविद्वारा दर्शन कविता संग्रह सार्वजनिक गर्दै समारोहमा उनले ६ वर्षदेखि मन्त्रालयमा रहेको बालबालिका नीति मन्त्रिपरिषद्बाट पास भएको भन्दै अब बालबालिकाको मौलिक हक कार्यान्वयनमा जाने बताए । उनले दर्शनको…