काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले पहाडको युवा जनशक्तिको पलायनलाई सरकारले रोक्न नसके पहाडमा उत्पादित वस्तु उपभोग गर्ने जनसंख्या पनि नबच्ने र उद्योगधन्दा नै ठप्प हुने अवस्था आउने बताएका छन् । नेपालको वर्तमान आर्थिक अवस्थाले निजी क्षेत्रमा पारेको असर, उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधानमा एफएनसिसिआइको पहल र सरकारले गरेको…