काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत भारत गएका छन् । उनी मंगलबार(आज)११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली गएका हुन् । दिल्लीबाट उनी गुजरात जानेछन् । यही पुस २५ देखि २७ गते (जनवरी १० देखि १२ तारिख)सम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)मा नेपालको प्रतिनिधित्व गर्दै डा.महत त्यता गएका हुन् । डा.महतका…