Logo

योग र ध्यान विज्ञानमा आधारितः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यान कुनै खास धर्मसँग मात्र सम्बन्धित विषय नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालामा बोल्दै गृहमन्त्री श्रेष्ठले केही धर्मले आत्मसात गरेको भएपनि गृह मन्त्रालयले योग शिविर चलाउँदा धर्मसँग नजोड्ने बताएका हुन् । योग र ध्यान कुनै धर्मसँग सम्बन्धित कुनै…