Logo

तिहारमा उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, १९९ जना मापसे चालक कारबाहीमा

काठमाडौं – तिहारका बिदामा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सक्रिय रूपमा निगरानी बढाएपछि ठूला दुर्घटनाहरू हुन नपाएको जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तिहारको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १९९ जना चालकलाई कारबाही गरिएको छ। ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार तिहारको दिन उपत्यकामा १६ वटा सामान्य प्रकारका…