काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदैछ । उनी फागुन अन्तिममा शीतल निवासबाट बाहिरिँदै छिन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन मिति तोक्दैछ । सातदलीय गठबन्धनको तर्फबाट एमालेले नयाँ राष्ट्रपतिमा दाबी गरेको छ । स्रोतका अनुसार एमालेभित्र…