काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विगतका २० वर्षमा विश्वमा धेरै परिवर्तन भएको बताएका छन् ।नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल र नेपाली धेरै पछि पर्ने बताएका हुन् । ‘हामीले आफूलाई अपडेट गरेनौँ भने ह्याङ हुन्छौँ, समाज बुझेनौँ भने समाजका समस्या बुझ्दैनौँ र…