Logo

ओलीको मति अझै सप्रिएको छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसप्रिएकोे भन्दै आक्रोस पोखेका छन् । बुधबार पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले राष्ट्रियसभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ गएर ६ सीट माग्दै एकीकृत समाजवादीलाई जिरो सीट दिनु भनेको भन्दै मति अझै नसुध्रिएको आरोप लगाएका हुन् ।…