Logo

मन्त्रिपरिषद् निर्णय : विवाद सुल्झाउन समिति, उद्योगमा लाइन जोडिने

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंकलाइन महसुलको बक्यौताका कारण उत्पन्न समस्या समाधानका लागि समिति गठन गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले लाइन काटेका उद्योगमा पुनः जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार बक्यौता महसुलको विवाद समाधान गर्न तीन सदस्य समिति गठन गर्ने…