काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले नेपालमा आर्ट र फोटोग्राफीको कपी राइट बढी देखिन थालेको बताएका छन् । शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले डिजिटल मिडियाको प्रवेशसँगै व्यवसायिक फोटोग्राफी गर्नेहरुको फोटो चोरी…