Logo

मानव अधिकार संरक्षण मञ्चको अध्यक्षमा विश्वकर्मा

काठमाडौं । नेपालको सबैभन्दा पूरानोमध्येको एक मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण मञ्चको अध्यक्ष गणेश विश्वकर्मा निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न चौँथो साधारण सभा तथा आठौँ राष्ट्रिय सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सावित्री श्रेष्ठ, महासचिवमा श्रीकान्त खतिवडा, सचिवमा धनन्जय खनाल र कोषाध्यक्षमा विना खड्का…