Logo

राष्ट्रपति पौडेल र एफएओको प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक डा.क्यू डोङ्ग्यू नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने बताउँदै यसमा नेपालले विश्व खाद्य संगठनबाट सहयोगको अपेक्षा गरेको बताए । जलवायु परिवर्तनको…