काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग बैठक बोलाएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार करिव ५ घण्टा छलफल गरेका उनले बैठक बोलाउने निर्णय गरेका हुन् । ओली निवास बालकोटबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले मंगलबार बैठक बस्ने जानकारी दिए । सञ्चारकर्मीहरुले सभामुखरउपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्ने भन्ने कुरा छ नि…