Logo

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार बिहान सुमेरु अस्पताल पुगेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले सुमेरु पुगेर पूर्वमन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अघिल्लो बुधबार रोल्पा गएका पुनलाई शनिबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु अस्पतालमा भर्ना गरिएको…