Logo

कालिकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार

सुर्खेत । कालिकोटमा चुनावी माहोल एकएक फेरिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला ठान्दै आएको कालिकोटमा यो पटक नेकपाकै जीवन बुढाले चुनौती दिएका छन् । कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीकका लागि जीवन बुढाको उम्मेदवारी भारि हुने छ । लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने…