काठमाडौं । काठमाडौं महानगर प्रहरीको ज्यादतीविरुद्ध संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् । तीन दिनसम्म लगातार दुई घण्टा महानगरपालिकाको कार्यालयमा धर्ना कार्यक्रम गर्दा समेत समितिका मागलाई महानगरले सुनुवाई नगरेको भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण स्वरुप थप आन्दोलन गर्न…