मेष राशिरोकिएका काम पुनस् प्रारम्भ गर्न सकिनेछ। बृष राशिपरिस्थितिवश चिताएको काममा अलमल हुनेछ। मिथुन राशिपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। कर्कट राशिजिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही संघर्ष गर्नुपर्ला। सिंह राशिआवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। कन्या राशिलाभ उठाउन धेरै मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। तुला राशिखर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम…