काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । हिन्दु धर्मावलम्बिहरुको महान चार्ड महाशिवरात्रीको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम हिमाल व्लर्ड एशोशियसनसंगको सहकार्यमा सम्पन्न भएको थियो । रक्तदान जीवन दान, आत्माज्ञान अति महान भन्ने नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली…