काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्मा सत्तापक्षलाई प्रतिपक्षले नसघाएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । नेकपा एमाले सधैँ प्रतिपक्षमा नै रहन खोजेको हो कि सत्तापक्षमा पनि आउन खोजेको हो भन्ने कुरा नै…