Logo

अख्तियारका प्रमुख आयुक्तले उठाएका गम्भीर सवाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम कुमार राईले सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियन्ता बन्न सक्नुपर्ने बताएका छन् । उनले तीनै सहका सरकारमा रहेका व्यक्तिहरु गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी काममा लागेकाले भ्रष्टाचार बढेको बताए । आयोगले ३३ औं स्थापना दिवसका अवसरमा आइतबार आयोगका प्रमुख आयुक्त राईले संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका…