Logo

७८ एसपीको सरुवा, २५ जिल्लाका इन्चार्ज फेरिए

काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षकहरुको काज सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार फगुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि ७८ जना एसपीको काज सरुवा गरिएको नेपाल प्रहरीको मानवश्रोत विकास विभागले जनाएको छ । जसमध्ये २५ जिल्लाका इन्चार्ज फेरिएका हुन् । तनहुँमा अपिलराज बोहरा, बागलुङमा…