काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद् ऐनलाई समयसापेक्षित तरिकाले सुधार गर्न आवश्यक रहेको बताएका छन् । सोमबार सार्वजनिक लेखा समिति बसेको बैठकमा उनले समाज कल्याण परिषद्को ऐन सुधार नगर्ने हो भने आशा गरे अनुसार उपलब्धी दिन नसक्ने बताए । उनले परिषद्का कामहरुमा सुधार गर्नको लागि मन्त्रालयले विशेष अदालतका पूर्व…