काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) सुनकाे मूल्य घटेकाे छ भने चाँदीको मूल्य स्थिर रहेकाे छ । छापावाल सुन प्रतितोला तोलामा ३०० रुपैयाँले घटेर कारोबार भइरहेकाे छ । आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार…