Logo

तीनकुनेको सामूहिक हत्याका अभियुक्तको सनसनीपूर्ण बयानः मैले अरुलाई पनि मारेको छु,

काठमाडौं,२६ असोज । गत भदौं २९ गते राती काठमाडौंको तीनकुनेस्थित दीव्यः समिलमा भएको चार जनाको सामूहिक हत्याका आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । शुक्रबार प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर अभियोजनमा निज सञ्जयलाई आजीवन कारावासको सजाय माग गरिएको छ ।…