Logo

बझाङ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

चैनपुर । बझाङ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नम्बरको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छन् । घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल…