Logo

अपाङ्गता परिचयपत्र वितरण डिजिटल प्रविधिमार्फत : मन्त्री आचार्य

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता परिचयपत्र वितरणमा डिजिटल प्रविधिको प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरर्गतको दिगो विकास तथा सुशासन समिति अपाङ्गता भएका व्यक्तिहरुको कार्यान्वयन सम्बन्धी विषयमा भएको छलफलमा उनले अपाङ्गता परिचय पत्र वितरणमा पहुँचवालाले लिने र पहुँच नपुग्दा नपाउने अवस्था रहेको भन्दै न्यायोचित…