Logo

गरिबी हटाउन सक्ने क्षमाता कृषि क्षत्रेमा : राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखाभित्र रहेका नागरिकलाई बाहिर निकाल्न सक्ने क्षमाता कृषि क्षेत्रमा मात्र भएको बताएका छन् । शुक्रबार वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० लाई सम्बोधन गर्दै पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा…