Logo

‘बालअधिकारका लागि सबैको भूमिका एकै प्रकारको हुनुपर्छ’

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाले बालअधिकारका क्षेत्रमा काम गर्ने सबै निकायको भूमिका एकै प्रकारको हुनुपर्ने बताएका छन् । मंगलबार बालअधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बानियाँले बालअधिकारको क्षेत्रमा काम गर्ने निकायहरुमा राजनीतिक प्रभाव पर्न नहुने बताएका हुन् । नागरिक समाजको आपसी खिचातानीका कारण बालबालिकाका मुद्दा ओझेलमा परेको उनको…