काठमाडौं । रातो बङ्गला फाउन्डेसनले गुणस्तरीय शिक्षाको लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन पुष ५ गतेदेखि ७ गतेसम्म ललितपुर जिल्लामा आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयवाट स्वीकृती प्राप्त गरेर मन्त्रालयसँगको सहकार्यमा हुन गइरहेको जानकारी दिएका छन् । यसले स्थापना कालदेखि गुणस्तरीय शिक्षाका लागि विभिन्न शैक्षिक तालिम तथा कार्यक्रमहरू…