Logo

ललितपुर महानगरपलिकाले १०६ औँ स्थापना दिवस मनाउँदै

काठमाडौं । ललितपुर महानगरपलिकाले मंगलबार आफ्नो  १०६ औँ स्थापना  दिवस मनाउँदैछ । सोमबार महानगरपालिकाले १०६ औँ स्थापना दिवसको अवसरमा ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने लगायतका कार्यक्रम राखिएको जानकारी गराएको हो । उक्त कार्यक्रममा बोल्दै महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले १९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो भएको बताए । उनले काठमाडौं  महानगरपालिका समेत ललितपुर…