Logo

मधेशको खानेपानी समस्या समाधान गरिनुपर्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महेन्द्र राय यादवले मधेशमा खानेपानीको समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बैशाख, जेठसम्म मधेशमा पानीको हाहाकार मच्चिने भन्दै यसमा खानेपानी मन्त्रालय गम्भीर छलफलमा रहेको बताए । यस्तै उनले मधेश प्रदेशमा देखिएको समस्याको दिर्घकालिन समाधानको लागि खानेपानी आयोजना सञ्चालन गर्नेतर्फ उर्जामन्त्रीसँग पनि छलफल गरिरहेको भन्दै अल्पकालिन…