काठमाडौं । पूर्व फुटबलर तथा नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले नेपाली क्रिकेट क्षेत्रले गरेको प्रगतिको प्रशंसा गर्दै फुटबल क्षेत्रले पाठ सिकेर अवस्था सुधार गर्नुपर्ने बताएका छन् । उनले क्यानले खेलाडीहरुलाई दिएको सेवा सुविधाबारे उल्लेख गर्दै फुटबल खेलाडीको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुको सेवा सुविधाको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला भएको…