काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार जाजरकोटमा एक सय ५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा…