Logo

कुलमानलाई तीन दिन कार्यालय प्रवेशमा रोक लगाउँदै कर्मचारी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन्। प्राधिकरणका ट्रेड युनियनहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत आज कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्। नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ ९आधिकारिक ट्रेड युनियनले आज देखि ३ दिन कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च तहका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारी…