Logo

जसपा नेपालका चार वटा नगर समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका छ वटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिका समितिहरुमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका, चितवनको रत्ननगर नगरपालिका र माडी नगरपालिका, झापाको गौरादह नगरपालिका तथा ललितपुरको बागमती गाउँपालिका र कोञ्ज्योसोम गाउँपालिका रहेको पार्टीको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।  जसपा नेपालले शुक्रबार आङ्दावा शेर्पाको अध्यक्षतामा शुक्रबार…