पोखरा । राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसीले देशभरी रहेका करीब चार हजार सहकारीहरुमा कालो धन लगानी भएको खुलासा गरेका छन् । सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई भेटेपछि संचारकर्मीहरुसंग कुरा गर्दै डा.केसीले त्यस्तो खुलासा गरेका हुन् । देशभरी रहेका चार हजार सहकारीमा अबैध तरीकाले लगानी भएको…