Logo

अलपत्र तालमा कुल्चिदा करेन्ट लागेर बाग्लुङमा एकको मृत्यु

बागलुङ । बागलुङमा करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ ।  निसीखोला गाउँपालिका–३ धुवाखोर काउलेमा शुक्रबार बिहान अलपत्र परेको तारमा कुल्चिदा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार काउलेमा ६२ वर्षीय भाजबिर नेपालीको मृत्यु भएको हो । उनका अनुसार काउलेबाट धुवाखोरतर्फ जाने गोरेटो बाटोमा…