Logo

‘परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता ’

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले , देशको हितलाई केन्द्रबिन्दुमा राख्न अन्य स्वार्थहरू हाबी भएमा पूर्खाहरूले दिएको सार्वभौम राष्ट्रिय सार्वमौकिताको हितको रक्षामा गम्भीर चुनौति पैदा हुने भन्दै राष्ट्रिय सहमतिका लागि सबैलाई आग्रह गरेका हुन् ।  ’परराष्ट्र सम्बन्ध र कूटनीतिका…