काठमाडौं । नेपाल सरकारले सन् २०२४ मा लक्ष्य अनुसार पर्यटक नेपाल भित्र्याउन नसकेको तथ्यांकले देखाएको छ । हालै मात्र अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ लाख ४७ हजार मात्र पर्यटक नेपाल आएका छन् । सरकारले पछिल्लो समय १३ लाख १५ हजार विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको थियो । तर त्यो लक्ष्य अनुसार सरकारले ११…